अबको निर्वाचनमा दक्षिणपन्थी र प्रगतिशिल क्याम्पबीच प्रतिस्पर्धा हुन्छ : नेता मैनाली

चितवन – अखिल क्रान्तिकारीका प्रवक्ता एवम् उपमहाचिव जीपी मैनालीले आगामी निर्वाचनमा दक्षिणपन्थी र प्रगतिशिल क्याम्पहरुबीच प्रतिश्पर्धा हुने बताएका छन । शनिबार चीतवनको इच्छाकामनामा भएको वाइसिएल र अखिल क्रान्तिकारीको संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै नेता मैनालीले सो बताएका हुन् । आगामी निर्वाचनमा केपी ओली र कमल थापा लगायतका पछिल्लो परिवर्तन बिरोधी शक्ति र काँग्रेस सहित, माओवादी केन्द्र,…