ओली सरकारले मधेशका माग सम्बोधन गर्न लाग्दा गडबड भयो : राजेन्द्र महतो

काठमाण्डु- लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले केपी शर्मा ओली सरकारले मधेस आन्दोलनमा लागेका १३९ जनाको मुद्दा फिर्ता लिएको र अन्य माग सम्बोधन गर्न लागेकै बेला गडबड भएको बताएका छन् । शनिवार मनोकामना युवा कमिटी जनकपुरधाम ११ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महतोले सोही कारण रेशम चौधरी पनि रिहा हुन नसकेको बताएका हुन्…