नेकपा एसमा जान जबज बाहेक अरु सर्त राखेको छैन्ः वामदेव गौतम

काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान कुनै सर्त नराखेको बताएका छन् । उपाध्यक्ष गौतमको सचिवालयले एक विज्ञप्ति जारी गर्दै नेकपा एसमा जान जनताको बहुदलीय जनवाद (जबज) सैद्धान्तिक धार रहनुपर्छ भन्ने बाहेक अन्य सर्त नराखेको जानकारी गराएको छ ।  ‘नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि…