काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी समिति बैठक बस्दैछ । वैठक विहान ११ बजे बस्नेछ । त्यसपछि ३ बजे केन्द्रीय समितिको बैठक बोलाइएको छ । सरकारले संसद अधिवेशन अन्त्य गरेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमले विभाजन गर्नको लागी राजनीतिक दल…