यी हुन् माओवादीकाे केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु

काठमाण्डु – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका राजनीतिक प्रतिवेदन पास गरेको छ । बैठकपछि बोल्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन, विधान संशोधन र समसामयिक विषयको प्रस्ताव पास गरेको जानकारी दिएका हुन् । त्यस्तै बैठकले वाम लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई संविधान र लोकतन्त्रको रक्षाका लागि…