काठमाण्डु – नेकपा माओवादी केन्द्रले गण्डकीमा आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग राखेको छ । काठमाण्डुमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका माओवादी नेता हितराज पाण्डेले नेपाली काँग्रेससँग लुम्बिनीमा जस्तै गण्डकीमा पनि आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग राखेका हुन् । नेता पाण्डले जनयुद्धको भूमिकाबारे जोड नपुगेको भन्दै वाम एकता र संयुक्त मोर्चाबारे स्पष्ट रुपमा धारणा आउनुपर्ने…