प्रदेश २ का प्रमुख हटाइए, हरिशंकरलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाण्डु – सरकारले प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख राजेश झा अहिराजलाई हटाएर उनको ठाउँमा हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मिश्र बीपी कोइराला नेतृत्वको सरकारका उद्योगमन्त्री रामनारायण मिश्रका छोरा हुन् । अहिराजलाई केपी ओली सरकारले ७ फागुन २०७७ मा प्रदेश…