काठमाण्डु- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार राज्यमन्त्री श्रेष्ठले २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरेका हुन् । श्रेष्ठले एक तिहाई नागरिकलाई असोज मसान्त र सम्पूर्ण नेपाली नागरिकलाई चैत मसान्तसम्म खोप लगाइसक्ने प्रतिबद्धतालाई…