माधव नेपाललाई फकाउन कोटेश्वर पुगे प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधव कुुमार नेपाल भेट्न कोटेश्वर पुगेका छन् । सत्ता सहकार्यका लागि छलफल गर्न अध्यक्ष प्रचण्ड केहीबेर अघि नेता नेपाल भेट्न कोटेश्वर पुगेका हुन् । उनी नेपाल समूहलाई सरकारमा सहभागी गराउन अन्तिम कसरतमा लागेका छन् । उनीहरूबीच अहिले भेटवार्ता जारी छ । सरकारमा…