काठमाण्डु — सांसद पदमा पुनर्बहाली माग गर्दै नेकपा एमालेका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आफैंले स्थगित गर्न निवेदन दिएका छन् । सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको सुनुवाइ आज न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको थियो । तर, उनीहरूले भने सुनुवाइ स्थगित गर्न निवेदन दिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । आफूहरु…