काठमाण्डु – नेकपा एमालेका नेताहरुले दायर गरेको रिटको सुनुवाई स्थगित भएको छ । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार जना एमाले नेताले दायर गरेको रिटको सुनुवाई स्थगित भएको हो । उक्त रिटको सुनुवाई न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएकाे थियाे । नेकपा एमालेमा प्रवेश गरेका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुले…