माधव नेपाललाई मनाउन कोटेश्वर पुगे प्रचण्ड

काठमाण्डु – नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल भेट्न कोटेश्वर पुगेका छन् । मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला अध्यक्ष प्रचण्ड नेता नेपालसँग भेट गर्न पुगेका हुन् । उनी बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेर नेपाल भेट्न गएका हुन् । देउवाले मन्त्रिमण्डल विस्तारको तयारी गरिरहेका बेला प्रचण्ड नेपाललाई मनाउन…