एमसीसी पास गरे गठबन्धनबाट बाहिरिने चित्रबहादुर केसीको चेतावनी

काठमाण्डु – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनमा नबस्ने चेतावनी दिएका छन् । आज बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेता केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पारित गराउने विषयमा अग्रसर भए गठबन्धनमा नबस्ने चेतावनी दिएका हुन् । नेता केसीले आफूहरुले अग्रगमनका लागि गठबन्धनलाई साथ दिए पनि सरकार बन्नासाथ उसको ध्यान अन्यत्र गएको देखिएको बताए । उनले…