काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुको नाम सिफारिसलगायतका विषयमा निर्णय गर्न बसेको बैठक सम्पन्न भएको हो । आजको बैठकले गण्डकी र प्रदेश नम्बर २ मा प्रदेश प्रमुखलाई नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउन नसकेको एक स्थायी कमिटी…