काठमाण्डु – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने फैसला गरेको छ । दुई अध्यक्षद्धय महन्त ठाकुर र उपेन्द्र यादव पक्षबीचको पार्टी आधिकारिकता विवादमा फैसला सुनाउँदै निर्वाचन आयोगले आज फैसला गरेको जसपाको आधिकारिकता यादव पक्षलाई दिएको हो । जसपाको आधिकारिकताका लागि आयोगले आज तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी…