स्वास्थ्यमा प्रधानमन्त्री देउवाको गलत रोजाई : निजी अस्पतालका संचालकलाई राज्यमन्त्री बनाईयो

काठमाण्डु - निजी अस्पतालका संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएको दुई हप्ता भइसक्दा पनि प्राथमिकतामा नरहेको स्वास्थ्य मन्त्रालय मन्त्री विहिन थियो । तर, आज प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी तोकेकी छन् । आजै उनले सपथ लिएका छन् । श्रेष्ठको नियुक्तिलाई अर्थपुर्ण रुपमा…