जसपाका दुई नेता एमालेमा प्रवेश

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का दुई नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपा सर्लाही जिल्ला अध्यक्ष रामरिख राय यादव र उपाध्यक्ष चन्द्र यादव एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई बागमती प्रदेशका कानून मन्त्री केशवराज पाण्डेले टिका लगाएर पार्टीमा स्वागत गरेका थिए । उनीहरुलाई पार्टीमा स्वागत गर्दै मन्त्री पाण्डेले एमालेमा नयाँ पुरानो भनेर विभेद…