एमाले युथ फोर्सको ‘भ्याली कमाण्ड’ घोषणा

काठमाण्डु – नेकपा एमालेको केपी ओली निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले युथ फोर्सको भ्याली कमाण्ड घोषणा गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् । त्यसअघि युथफोर्सले हजारौंको संख्यामा…