जसपा आधिकारिकता विवाद : उपेन्द्र यादव पक्षमा बहुमत जुट्यो, ३४ जनाले गरे सनाखत

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पक्षमा बहुमत पुगेको दाबी गरेका छन् । निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी अध्यक्ष यादवले आफ्नो पक्षमा हालसमम ३४ जनाले हस्ताक्षर गरेको बताए । उनले बाटो बिराएकाहरु सच्चिएर आएमा ठाउँ दिने समते बताए । ‘उहाँहरु आफैँ बाटो बिराएर जानुभएको हो । हामीले घोक्र्याएर पार्टीबाट…