अघिल्लो सरकार बालुवाटारबाट बार्दली पुग्याे : गगन थापा

काठमाण्डु – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नयाँ सरकारलाई अपराध गर्ने छुट नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद थापाले केपी ओली नेतृत्वको सरकारका बेथिति गरेको भन्दै नयाँ सरकारलाई त्यस्तो छुट नभएको बताएका हुन् । ‘संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ । यो अध्यायको सुखान्तका लागि सरकार र…