काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सुरु भएको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीका ज्येष्ठ सदस्य महिन्द्र राय यादवको अध्यक्षतामा जारी बैठकमा संसदीय दलको नेता चयन गर्ने कार्यक्रम रहेको छ । संसदीय दलको नेतामा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुने सम्भावना रहेको जसपाका एक सांसदले बताएका छन् । कुनै सांसदले उम्मेदवारी…