विपक्षी गठबन्धन सडक संघर्षमा, आज पाँच विद्यार्थी संगठनको प्रदर्शन

काठमाण्डु – प्रतिनिधिसभा विरुद्ध पाँच विद्यार्थी संगठनले आज विरोध प्रदर्शन गर्ने भएको छ । सरकारले असंवैधानिक काम गरेको भन्दै आज अपरान्ह ३ बजे प्रदर्शनी मार्गमा पाँच विद्यार्थी संगठनले संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पाँच राजनीतिक दलको बैठकले सरकारलाई दबाब दिने भनदै सडक संघर्षमा उत्रिने…