गण्डकीमा मन्त्रालय भागबण्डाको टुंगो लाग्यो, जसपाका दुई सांसद नै मन्त्री

काठमाण्डु – गण्डकी प्रदेशमा नयाँ सरकार बनाएको गठबन्धनले मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री कार्यालय सहित ११ मन्त्रालय रहेको गण्डकीमा कांग्रेस र माओवादी केन्द्रले ४/४ मन्त्रालय पाउने भएका छन् । कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने भएको हो । कांग्रेसबाट कुमार खड्का मन्त्री बनिसकेका छन् । कांग्रेसबाट थप दुई जना मन्त्री थपिनेछन् । माओवादी केन्द्रबाट अब…