पर्यटनमन्त्री अरगरियाले गरे पशुपति क्षेत्रमा राम मन्दिरको शिलान्याश

काठमाण्डु – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले राम मन्दिरको शिलान्याश गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरियाले आइतबार बिहान पशुपति परिसरभित्रै रहेको राम मन्दिरको धार्मिक विधिअनुसार शिलान्याश गरेका हुन् । ७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण सुरु भएको हो । शिलन्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले…