एमालेकै नेता गणतन्त्र विरोधी थिए : वामदेव गौतम

काठमाण्डु -  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शहीदको सपना साकार पार्न दृढतापूर्वक उभिन आह्वान गरेका छन् । गणतन्त्र दिवसको शुभकामना दिंदै गौतमले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनामा हजारौं नेता–कार्यकर्ता तथा जनताको सहादत, त्याग र समर्पण रहेको भन्दै उनले सहिदको सपना साकार पार्नका लागि दृढतापूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । गौतमले गणतन्त्र ल्याउन योगदान दिने…