काठमाण्डु – सर्वोच्च अदालतले पदमुक्त गरेका सात जना मन्त्रीले सम्हालेको मन्त्रालय प्रधानमन्त्री केपी शर्मा अोलीले पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतले पदमुक्त गरेका ७ मन्त्रीको जिम्मवारी प्रधानमन्त्री ओलीलाई दिएकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चले रिट निवेदनको टुंगो नलागेसम्म उनीहरुलाई मन्त्रीका हैसियतमा कामकारवाही गर्न नदिनु भनी अन्तरिम आदेश जारी भएको हुँदा प्रधानमन्त्री ओलीलाई मन्त्रालयको…