प्रचण्डका ज्वांईको आक्रोस : भने ‘प्रधानमन्त्री मानसिक रोगी हुन,राष्ट्रपति पुरुषको खेलौंना’

काठमाण्डु - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका ज्वाई जिवन आचार्ययले राष्ट्रपति विद्यादेवी भण्डारीमाथी गम्भिर आरोप लगाएका छन् । नेविसंघ हुंदै माओवादी केन्द्रमा पुगेका आचार्यले सामाजिक संजाल फेसबुकमा राष्ट्रपति भण्डारी एकरति पनि बुद्धि नभएकी तर नाम चांही विद्या भएकी एक महिला, जसले महिलालाई केवल पुरुषको खेलौंना मात्र हुन भन्ने प्रमाणित गर्न गर्ने नगर्ने सवै गरेको आरोप…