न्यायमुर्तिको काँधमा संविधान र जनता बचाउने जिम्मेवारी आयो : रामचन्द्र पौडेल

काठमाण्डु – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् । उनले न्यायमुर्तिको काँधमा संविधान र जनता बचाउने जिम्मेवारी आएको बताएका हुन् । ‘संविधान पनि बचोस, जनता पनि बचुन, न्यायमुर्तिको काँधमा फेरि जिम्मेवारी आयो’, नेता…