अदालतले फेरी लोकतन्त्रकै पक्षमा फैसला गर्छ : अध्यक्ष प्रचण्ड

काठमाण्डु - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले पहिलेजस्तै फेरि एकपटक लोकतन्त्र र संसद्को पक्षमा फैसला गर्नेमा आफूहरू विश्वस्त गरेको बताएका छन् । शनिबार विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले बहुमत सांसदको हस्ताक्षरसहित अदालत गएर सरकार बन्न सक्ने सम्भावना जीवित रहेको प्रमाणित हुँदा हुँदै मध्यरातिमा अपारदर्शी ढंगले संसद् विघटन गरिएको भन्दै कानुनी…