कांग्रेस पनि प्रचण्ड पथमा हिँड्योः प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र सिद्ध्याउन खोज्ने शक्तिहरू हिंसालाई निरन्तरता दिन नसकेपछि शान्तिको बाटोका आएको बताएका छन् । बालुवाटारमा पत्रकारहरुसंगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले नेकपा माओवादीतर्फ इकिंत गर्दै हिंसात्मक गतिविधिबाट सत्ताकब्जा गर्न नसकेपछि बाध्य भएर शान्तिप्रकृयामा आएको बताए । ‘देशमा हिंसा फिँजाउन हिँडेका शक्ति हिंसालाई निरन्तरता दिन नसक्ने भएपछि शान्तिपूर्ण बाटोमा आउनु एउटा कुरा…