काठमाण्डु – नेकपाका महासचिव नेत्र विक्रम चन्दले सरकारले ल्याएको नागरिकता अध्यादेश त्रुटीपूर्ण रहेको बताएका छन् । सोमबार उक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले संविधान जारी गर्दा नै नागरिकता सम्बन्धी कैयौं गलत एवं त्रुटिपूर्ण प्रावधानको विरोध गरेको जनाएका छन् । ‘पहिलो विषय यो संविधान जारी गर्दा नै नागरिकता सम्बन्धी कैयौं गलत एवं त्रुटिपूर्ण प्रावधानहरु रहेकाबारे हामीले…