काठमाण्डु– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ बुंदे स्पष्टीकरण सोधका छन् । यादवले ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई कार्वाही गर्ने तयारी गरिरहेका बेला उनलाई नै जेठ ११ मा ठाकुरले स्पष्टिकरण सोधेका हुन । स्पष्टीकरणमा ठाकुरले जेठ ८ र ९ गते स्थगित गरिएको बैठक के कारणले बोलाएर एकल अध्यक्षता गरी…