प्रधानमन्त्रीमा दाबी गर्दा निर्दलीय भन्नेलाई देउवाको जवाफः संविधान पढ्नु

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको बताएका छन् । बिहीबार प्रेस युनियनको स्थापनाको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै सभापति देउवाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेको भरमा संसद विघटन गरेर संविधानको ठाडो उल्लंघन गरेको बताएका हुन् । ‘बरू राष्ट्रपतिले भेरिफाइ गरेको भए हुन्थ्यो । सांसद…