काठमाण्डु – पूर्वसभामुख सुवास चन्द्र नेम्वाङले सभामुख अग्नी प्रसाद सापकोटाले बोलाएको बैठकमा जान अस्वीकार गरेका छन् । सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनका विषयमा छलफल गर्न पूर्वसभामुखहरुलाई बोलाएका छन् । सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा आफू सहभागी नहुने बताएका हुन् । नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका…