प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, नेपाल समूहमाथि कारबाहीको सम्भावना

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । पार्टीभित्रका विवाद एवं सरकारका विषयमा छलफल गर्न प्रधानमन्त्री अ‍ोलीले सोमबार दिउँसो ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन् । आजको बैठकले माधव नेपाल समूहका नेताहरुमाथि कारबाही गर्ने सम्भावना रहेको छ । केही दिन अगाडि एमालेले नेता नेपालसहित झलनाथ खनाल, भीम…