झलनाथ खनालको उपचार खर्च एमालेले व्यहोर्ने

काठमाण्डु – नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनालको उपचारको खर्च पार्टीले व्यहोर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको १०औं महाधिवेशन कमिटिको बैठकले सो निर्णय गरेको हो । नेता खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् । त्यस्तै बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको…