काठमाण्डु – आज असार १५ । राष्ट्रिय धान दिवस । देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् । यसपालि मनसुन सुरु भएसँगै पानी परेकाले काठमाण्डु उपत्यकासहितका ठाउँमा छिटै रोपाइँ भएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा खुकुलो भएकोले सरकारले औपचारिक कार्यक्रमका साथ दिवस मनाएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार…