काठमाण्डु – नेकपा एमालेले २०७५ जेठ २ मा फर्किने निर्णय गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू बिहानैदेखि छलफलमा जुटेका छन् । मंगलबार साँझ बालुवाटारमा बसेको एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकले एमालेलाई जेठ २ मा फर्काउने औपचारिक निर्णय गरेको थियो । यो निर्णयपछि आगामी रणनीति तय गर्न नेपाल समूहका नेताहरू छलफलमा…