काठमाण्डु – नेकपा एमालेका नेता योगेश भट्टराईले अस्वस्थ राजनीतिक खेल बन्द गरेर नागरिकको जीवन रक्षामा ध्यान दिन आग्रह गरेका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत नेता भट्टराईले कोरोना महामारीले नागरिकहरु अस्तव्यस्त भइरहेको अवस्थामा राजनीतिक खेल बन्द गर्न नेतृत्वलाई आग्रह गरेका हुन् । ‘यस्तो संवेदनशील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुष्टी…