माओवादी केन्द्रको निष्कर्षः बहुमत पुगेन, ओली नै प्रधानमन्त्री

काठमाण्डु – माअ‍ोवादी केन्द्रले बहुमत नपुगेका कारण केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले नयाँ सरकार गठनमा बहुमत नपुग्ने भएकाले ओलीलाई नै प्रधानमन्त्री स्वीकार गर्नुपर्ने निष्कर्ष निकालेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहले नयाँ सरकार निर्माणमा सहयोग गर्ने बचन…