प्रतिगामी शक्तिविरुद्ध संघर्षमा उत्रिन प्रचण्डको आव्हान

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध संघर्षमा उत्रिन आव्हान गरेका छन् । शुक्रबार मुस्लिम समुदायको महान् चाड इद–उल–फित्रको अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक र अधिकारमाथि प्रतिक्रियावादीहरुबाट प्रहार भइरहेको भन्दै संघर्षमा उत्रिन आव्हान गरेका हुन् । ‘अहिले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त हक…