काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटवार्ता सुरु भएको छ । बिहीबार बुढानिलकण्ठमा भेटवार्ता गरेका प्रधानमन्त्री ओली र नेता नेपालबीच आज पनि सिंहदरबारमा भेटवार्ता सुरु भएको हो । आजको भेटवार्तामा दोस्रो तहका नेताहरुपनि सहभागी छन् । बिहीबार दुवै नेताबीच पार्टीभित्र देखिएका समस्या समाधानका लागि कार्यदल गठन गने…