राष्ट्रिय सरकार बनाउन बाबुरामको प्रस्ताव, प्रधानमन्त्री ओलीद्वारा अस्वीकार

काठमाण्डु – जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाउन सुझाव दिएका छन् । आइतबार बिहान ट्वीटमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने सुझाव दिएका हुन् । केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर हाल र पूर्व प्धानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा…