ओलीले तेस्रो पटक लिए प्रधानमन्त्रीको शपथ

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पद तथा गोपनियताको शपग्रहण गरेका छन् । शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री अ‍ोलीलाई पद तथा गोनियताको शपथग्रहण गराएकी हुन् । शपथ ग्रहण कार्यक्रममा मन्त्री, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत विभिन्न निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको…