काठमाण्डु – जनता समाजवादी पार्टीले कांग्रेसको नेतृत्वमा बन्ने नयाँ सरकारलाई साथ नदिने निर्णय गरेको छ । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्तामा अध्यक्ष महन्थ ठाकुरले जसपाले साथ दिन नसक्ने बताएको स्रोतले जानकारी दियो । देउवाले मिलेर नयाँ सरकार निर्माण गर्न अध्यक्ष ठाकुरसँग आग्रह गरेका थिए । देउवा भेट्न बुढानिलकण्ठ पुगेका अध्यक्ष ठाकुर र नेता राजेन्द्र…