प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदकाे ‘आकस्मिक’ बैठक

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदकाे आकस्मिक बैठक बोलाएका छन् । बैठक शनिबार साँझ ५ बजेलाई बोलाएको एक मन्त्रीले जानकारी दिए । सामान्यतयाः सोमबार र बिहीबार नियमित बैठक बस्ने गर्छ । आज बोलाइएको बैठकका एजेण्डा पनि खुलाइएको छैन,आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ । प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन प्रतिनिधिसभा अधिवेशन आह्वान गरेपछि…