काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री अोलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । संवैधानिक आयोगहरुको रिक्त स्थानमा पदाधिकारी सिफारिसका लागि बैठक बोलाइएको हो । हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी, समावेशी…