काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा अोलीले गत फागुन २८ गतेका निर्णय फिर्ता लिनुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले फागुन २८ र त्यसपछिका बैठकले गरेका निर्णय फिर्ता लिनुपर्ने बताएका छन् । त्यस्तै उनले २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफुहरुको बटम लाइन भएको स्पष्ट…