काठमाण्डु – गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि आज बस्ने भनिएको गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । सभामुख नेत्रनाथ अधिकारीले राष्ट्रिय जनमोर्चाले सांसद सम्पर्कविहीन भएको भन्दै पत्र दिएकाले बैठक अनिश्चितकालका लागि स्थगित गरिएको बताए । जनमोर्चाकी सचेतक प्रमुख पियारी थापाले आफ्ना पार्टीका सांसद शाहीको…