काठमाण्डु – जनता समाजवादी पार्टीको निर्णयले प्रधानमन्त्री केपी शर्मा अोलीविरुद्धको अविश्वासको प्रस्ताव रोकिएको छ । प्रधानमन्त्रीविरुद्ध अविश्वासको दर्ता गर्ने तयारीमा रहेका कांग्रेस र माअोवादी केन्द्र जसपाको निर्णयले दोधारमा परेका छन् । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले जसपाको निर्णयले दोधारमा परेको निष्कर्ष निकालेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले जसपाले निर्णय…